बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर । विराटनगर-१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ। मोरङको बूढीगंगा गाउँपालिका-२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनलाई विराटनगर-१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश … Continue reading बम विष्फोटको घटनामा थप एक पक्राउ